9841825558 | 9852835350 presscentrenepal@outlook.com

Press Centre News Library

Approved News

TitleSummaryCategoriesDateImageFile SizeFile TypeLinkhf:doc_categorieshf:doc_tagshf:file_type
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अधिवेशन सम्पन्न, अध्यक्षमा मनिष खड्काप्रेस सेन्टर नेपाल रुकुम पश्चिमको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा मनिष खड्का निर्वाचित हुनुभएको छ ।December 27, 202468 KBjpegnewskarnalijpeg
माओवादी केन्द्रकाे पदाधिकारी बैठकले के गर्याे निर्णय ?प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उपचुनावकाे समीक्षा गर्दै आगामी २०८४ सालको चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको …December 27, 2024169 KBjpgnewsgandakijpg
जनमुक्ति सेनाकी कमाण्डर सन्ध्याकाे पुस्तक बारूदभित्र जीवन सार्वजनिकराजधानीमा बुधबार आयाेजित गणतन्त्र सेनानी सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुस्तक विमाेचन …December 4, 2024105 KBjpgnewsbagmati lumbinijpg
अजिरकाेटमा ‘मेरो सेरोफेरो’ पुस्तकमा जनयुद्ध सम्बन्धी सामग्रीले ल्याएको बहसअहिले अजिरकोट गाउँपालिका गोरखामा पाँच कक्षामा पढाइने ‘मेरो सेरोफेरो’ पुस्तकमा जनयुद्ध सम्बन्धी सामाग्री राखेको भन्दै बहस सुरु भएको छ ।December 4, 2024503 KBjpegnewsjpeg
मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ: प्रचण्डनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ।December 4, 2024500 KBjpgnewsbagmatijpg
माओवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मानदेशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै …December 4, 2024586 KBjpgnewsjpg
पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा, यस्तो भयाे सहमतिमंसिर २८ गते ताेकिएकाे समयमै नेपाल पत्रकार महासंघको निर्वाचन गर्न, महासंघको साझा चरित्र कायम गर्न सहमतिय नेतृत्व निर्माण गर्न र …December 4, 202477 KBjpgnewsjpg
उपचुनावमा खुम्चिए कांग्रेस एमाले, माओवादी विजय मार्गमासमग्रमा उपनिर्वाचनमा माओवादीले उत्साहजनक नतिजा प्राप्त गरेकाे छ भने कांग्रेस नराम्ररी खुम्चिएकाे छ भने एमाले पराजित बनेकाे छ ।December 3, 2024110 KBjpgnewsjpg
कीर्तिपुर मेयरका उम्मेद्वार प्रा.डा. शिव शरणद्वारा मतदान, आफू जित्नेमा ढुक्कमतदानपछि उहाँले आफू जित्नेमा ढुक्क रहेकाे भन्दै आफूलाई मतदान गर्ने मतदाताकाे शिर निहुरिन नदिने प्रतिवद्वता जनाउनु भएकाे छ ।December 1, 2024128 KBjpgnewsjpg
नयाँ अनुहार र शक्तिलाइ सराप्ने हाेइन, आफू पहिला रूपान्तरण हाेओैं : प्रचण्डप्रचण्डले नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर रूपान्तरण हुन जरुरी भएको बताउनुभएको छ ।November 30, 202448 KBjpgnewsjpg
माैन अवधिमा आचारसंहिता उलंघन गरेकाे भन्दै कीर्तिपुर मेयरका दुई उमेदवारविरूद्व निर्वाचन आयाेगमा उजुरीमेयर पदमा कांग्रेसबाट उमेदवार भएका कृष्णमान डंगाेल र एमालेका उमेदवार डा. सुरेन्द्र मानन्धरविरूद्व निर्वाचन कार्यलय काठमाडौंमा उजुरी परेकाे हाे ।November 30, 2024383 KBjpgnewsbagmatijpg
दाेलखामा तामाकाेसी सामान चाेरी प्रकरण : उमा शेर्पा प्रश्नकाे घेरामा, काे हुन् उमा ?उमा शेर्पा अहिले नेकपा एमालेको तर्फबाट उपाध्यक्षकाे उम्मेदवार रहेकाले यस घटनामा प्रहरीमाथि चर्को दबाब परेको दाबी गरिएको छ। परिणामस्वरूप, प्रहरीले …November 30, 2024257 KBjpgnewsbagmatijpg
मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने काम नगराैं : प्रचण्डअहिले शिक्षाको खोजीमा बर्षेनी अर्बौं रूपैयाँ बिदेशिएको छ । यो लगानी स्वदेशमै रोक्न गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणाली विकास गर्नुपर्छNovember 29, 2024252 KBjpgnewsjpg
उपचुनाव भ्रष्टाचारकाे पक्ष र विपक्षकाे जनमत संग्रह हाे, ढुक्कसँग मत दिनुस् : प्रचण्डनेपाली जनता भ्रष्टाचारको पक्षमा हुन सक्दैनन् । नेपाली जनता भ्रष्टाचारको विरुद्धमा छन् । नेपाली जनता सुशासनको पक्षमा छन् । सामाजिक …November 28, 2024150 KBjpgnewsjpg
कीर्तिपुर मेयरमा कांग्रेसका ४ बागी, एमालेका ३ बागी उमेदवार, माओवादी एकढिक्कायसअघि निर्वाचित नेपाली कांग्रेसका ४ जना विद्राेही र एमाले पार्टीका ३ जना विद्राेही उमेदवारहरू देखिँदा र माओवादीहरू भने एकढिक्का भएर …November 28, 2024141 KBjpgnewsjpg
उपनिर्वाचन भ्रष्टाचारको विराेधमा मत जाहेर गर्ने अवसर हाे, सदुपयोग गराैं : प्रचण्डप्रचण्डले भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको छ ।November 27, 2024386 KBjpgnewsjpg
कीर्तिपुरमा शिवशरण महर्जनको समर्थन बढ्दो, जित सुनिश्चित बनाउँदै माओवादीमाओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीले समर्थन गर्दै साझा प्रतिवद्धता जारी गरिसकेका छन् । यस्तै …November 27, 2024172 KBjpgnewsbagmatijpg
हुम्ला सर्केगाडका मतदातामा समिक्षाकाे चर्चा, काे हुन् समीक्षा ?मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट देवकी तिमल्सिना रोकाय ‘समीक्षा’ …November 27, 2024117 KBjpgnewsjpg
कीर्तिपुर मेयरमा नेकपा एसका उमेदवारद्वारा उमेदवारी निष्क्रिय, माओवादी उमेदवार महर्जनलाई मत दिन अपीलकीर्तिपुर मेयरका समाजवादीका उमेदवारले आफ्नो उमेदवारी निष्क्रिय गर्दै माओवादी केन्द्रका उमेदवारलाई मतदान गर्न अपील गरेका छन् । उपनिर्वाचन आउन ५ …November 26, 202425 KBjpgjpg
कांग्रेस एमालेले विगतकाे विरासत दाेहाेर्याउने सपना नदेख्दा हुन्छ – नमाेनारायण माझी, अध्यक्ष उमेदवारअहिले माओवादी उमेदवार माझी मतदाताकाे राेजाईमा देखिएका छन् । कांग्रेस एमालेले गरेको भ्रष्टाचार बेथितिकाे कारण पनि विकल्पकाे रूपमा माओवादीलाई जनताले …November 26, 2024480 KBjpgpcnjpg
कीर्तिपुरलाई सांस्कृतिक पर्यटकीय नगरी बनाउने मेयर उमेदवार शिवशरणकाे याेजनामंसिर १६ गते हुन लागेकाे उपनिर्वाचन आउन मात्रै  ५ दिन बाँकी छ । काठमाडौं जिल्लाकाे कीर्तिपुर नगरपालिकाकाे मेयर र २ …November 26, 2024266 KBjpgnewsbagmatijpg
पदम राईको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणिय क्षति : अध्यक्ष प्रचण्डनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सभािद पदम राईकाे निधनले नेपाली …November 25, 2024193 KBjpgnewsjpg
उदयपुरमा माओवादी उमेदवारलाई विप्लव नेकपा र जसपाकाे समर्थननेकपा (माओबादी केन्द्र) का तर्फबाट उम्मेद्वार बनेका नवीन राई र भरत घिमिरेलाई बिप्लव नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको जनता …November 23, 202492 KBjpgkoshijpg
कीर्तिपुर नगरपालिकामा माओवादीबाट प्रतिवद्वता पत्र सार्वजनिक, पूरा पाठसहित ?मंसिर १६ गते हुन लागेकाे कीर्तिपुर नगरपालिकाकाे उपनिर्वाचनकाे सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारकाे तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेकाे छ। …November 22, 2024239 KBpdfnewspdf
माओवादी केन्द्रले आज कीर्तिपुरकाे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नेचुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्ने दलमा माओवादी केन्द्र पहिलाे दल बनेकाे छ ।November 22, 202491 KBjpgnewsbagmatijpg
सत्तारुढ नेकपा (एमाले)ले राजधानीमा गर्न लागेकाे सभा फितलो हुने संकेतजागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराई नै अकस्मात कम्बोडिया भ्रमणमा हिँडेपछि सभाकाे तयारी र ब्यवस्थापनमा …November 22, 2024news
गोरखा ५ मा एकिकृत समाजवादीका भुजेलद्वारा उमेद्वारी फिर्ता, माओवादीका विष्णु रानामगरलाई समर्थनगोरखा नगरपालिका ५ मा  एकिकृत समाजवादी पार्टीका उमेद्वारले आफ्नो उमेद्वारी फिर्ता लिनु भएको छ । उपनिर्वाचनमा उमेद्वारी दिनुभएका खड्कबहादुर भुजेलले …November 21, 2024269 KBjpgnewsjpg
वीरतापूर्ण सांस्कृतिक योगदानको चर्चा गर्दै खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस सम्पन्न ।वरिष्ठ जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस जनसांस्कृतिक महासङ्घ नेपालले भव्यतापूर्वक मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) …November 21, 202493 KBjpgnewsbagmatijpg
माओवादी केन्द्रको चुनावी घरदैलो कार्यक्रमः कार्यकर्तामा उमङ्ग र मतदाता फुरुङ्गकाठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुरमा चुनावी महौल तातेको छ। किर्तिपुर नगरप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी …November 21, 2024245 KBjpgnewsbagmatijpg
कीर्तिपुर मतदाताका राेजाईमा मेयर उमेदवार प्रा.डा. शिवशरण महर्जनमंसिर १६ गते हुन लागेकाे कीर्तिपुर नगरपालिकाकाे उपचुनावमा २० जना मेयरकाे प्रतिस्पर्धामा सहभागी छन् । निर्वाचन कार्यलयले सार्वजनिक गरेकाे अन्तिम …November 21, 202470 KBjpgnewsbagmatijpg
कीर्तिपुरलाई नेपालकै नमूना नगर बनाउने मेरो योजना छ- प्रा.डा.शिवशरण महर्जन,  मेयरका उम्मेदवार, कीर्तिपुर नगरपालिकाकीर्तिपुर नगरपालिकामा गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीको ग्यारेण्टी, नागरिक स्वास्थ्यमा स्थानीय सरकारको जिम्मेवारी, निशुल्क स्वास्थ्य विमा, वडा वडासम्म उद्योग, दिगो …November 19, 2024214 KBjpegpcnbagmatijpeg

सम्पर्क ठेगाना:  केन्द्रीय कार्यालय, काठमाण्डौ महानगरपालिका-११, बबरमहल, काठमाडौं

फोन सम्पर्क:  9841825558 (महासचिब) | 9852835350 (कार्यालय सचिव)

E-mail: presscentrenepal@gmail.com | presscentrenepal@outlook.com