नेकपा माओवादी केन्द्रका तर्फबाट किर्तिपुर नगरपालिकाका मेयरका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जनले मतदान गर्नु भएकाे छ ।
उहाँले किर्तिपुर १० नम्बर वडास्थित जगत महापाल मतदान केन्द्रबाट मतदान गर्नु भएकाे हाे ।
मतदानपछि उहाँले आफू जित्नेमा ढुक्क रहेकाे भन्दै आफूलाई मतदान गर्ने मतदाताकाे शिर निहुरिन नदिने प्रतिवद्वता जनाउनु भएकाे छ ।
भ्रष्टाचारमुक्त समृद्व किर्तिपुर निर्माण र सुशासनका लागि आफ्नाे उम्मेदवारी रहेकाे जनाउँदै सबै किर्तिपुरबासीलाई मतदान गर्न उहाँले आह्वान पनि गर्नु भएकाे छ ।
File Type:
jpg
File Size:
128 KB
Categories:
News
