9841825558 | 9852835350 presscentrenepal@outlook.com

यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९ मा माओवादी उमेदवारलाई विप्लव नेकपा र उपेन्द्र यादव नेतृत्वको जसपाले समर्थन गरेका छन् ।

नेकपा (माओबादी केन्द्र) का तर्फबाट उम्मेद्वार बनेका नवीन राई र भरत घिमिरेलाई बिप्लव नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी नेपालले साझा उम्मेद्वारको रुपमा स्वीकारेका छन् ।

उनीहरूले संयुक्त विज्ञप्तिमार्फत साे घाेषणा गरेका हुन् ।

 

File Type: jpg
File Size: 92 KB
Tags: Koshi
Author: Presscentre Nepal